About Us
क्रिकपाटी.कम नेपालको एक क्रिकेट सम्बन्धि वेबसाइट हो जुन नेपालको स्थानीय देखी अन्तर्राष्ट्रिय खेलहरूका समाचार, लेख, फोटो, अप्डेट सगै स्कोरकार्ड लगायतका जानकारी तपाईं माझ ल्याउन प्रतिबद्ध छ । साथै प्रदेश र स्थानीय स्तरमा हुने क्रिकेट प्रतियोगिताहरुको समाचारहरु सम्प्रेषण गर्ने प्रयास रहनेछ् । हाम्रो प्रमुख उदेश्य देशभर हुने स्थानीय, जिल्ला साथै प्रदेश स्तरमा हुने विभिन्न उमेर समूह, महिला, पुरुष जुन प्रतियोगिताहरु नेपाली मिडियाबाट बन्चित भैरहेका छन त्यहाँ सम्म पुग्ने लक्ष्य रहेको छ । क्रिकपाटी.कम (www.cricpati.com) निरन्तर नेपाली क्रिकेट गतिविधि नियालेर जस्ताको तस्तै यहाँहरुलाई जानकारी गराउने उदेश्यले २०७६ देखी संचालनमा छ ।
तपाईहरु सम्पूर्णको साथ र मायाले नेपाली क्रिकेट इतिहासमै नयाँ र फरक प्रस्तुतिका साथ क्रिकपाटी म्याच सेन्टर को सुरुवात गरेका छौ जहाँ हुने छन २५० भन्दा राष्ट्रिय क्रिकेटर हरुको प्रोफाइल जहाँ तपाईहरुले देख्न सक्नुहुनेछ उनिहरुले घरेलु फ्रेन्चाइज र एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनको सम्पूर्ण विवरण, त्यसैले आउनुहोस तपाईंको घर, टोल, जिल्ला प्रदेशमा हुने कुनैपनी क्रिकेट प्रतियोगिता मिडिया बाट बन्चित भएका छन हामी सँग जोडिन सक्नुहुनेछ हामी हरेक टोल, गाउँ र जिल्ला जिल्लामा पुग्ने प्रयास गर्नेछौ ।
Address
Butwal – 04, Sangampath
Butwal, Rupandehi
Phone : +977 9847118143, 9844702494
Email : [email protected] & [email protected]
Messenger : OfficialCricPati
Web : www.cricpati.com
Match Centre : www.matchcentre.cricpati.com
Bhoju Rana
Bhoju Rana
Technical Support/Editor/Designer
Mohan Gyawali
Mohan Gyawali
Chief Editor/Reporter
Raj Khatri
Raj Khatri
Chief Editor/Reporter
Narayan Pandey
Narayan Pandey
Chief Editor/Reporter
Lokesh Joshi
Lokesh Joshi
Reporter
Sudurpashchim