• About us
  • Contact us
  • Advertise
  • Privacy Policy
  • Match Centre
Monday, April 19, 2021
CricPati
Match Centre
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
CricPati
No Result
View All Result
ADVERTISEMENT
Home CricPati News

सप्तरी प्रिमियर लिग : तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी

CricPati Official by CricPati Official
March 22, 2021
in CricPati News
सप्तरी प्रिमियर लिग : तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी
51
SHARES
636
VIEWS
Share on FacebookShare on Twitter

चैत ९ ,राजबिराज

तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सोमबार सम्पन्न दुईवटा खेलमा तिलाठी कोइलाडी जायन्टस र टिभीएस किंग्स राजविराजले जित हात पारेका छन् ।
राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तान रहेको तिलाठी कोइलाडी जायन्टसले विवेक यादव कप्तानीको बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गर्यो ।

Related articles

रिचा मेमोरियल टि ट्वान्टी बैशाख १५ गतेदेखि सुरु

April 15, 2021
राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

March 23, 2021

राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १०० रनको लक्ष्य तिलाठी कोइलाडी जायन्टसले १७.५ ओभरमा ६ विकेट क्षेतीमा पुरा गर्यो ।

तिलाठी कोइलाडी जायन्टसको लागि ओपनर आशिष झाले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ४० बलमा ८ चौका र ३ छक्का प्रहार गरे। दिपेश कंडेलले अविजित १३ रन बनाए। कप्तान दिपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाउन सके ।

बजाज खडक वारियर्सको बलिंगमा भुलावन सहानीले सर्वाधिक ३ विकेट लिए भने अनिल खरेल, विवेक यादव र पवन सर्राफले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९९ रन बनाएको थियो ।

वारियर्सको लागि अनिल शाहले सर्वाधिक २२ रन, कप्तान विवेक यादवले २१ रन, पवन सर्राफ र निरज यादवले समान १५ रन तथा पप्पु यादवले १० रन बनाए ।

तिलाठी कोइलाडी जायन्टसको बलिंगमा दायाँ हाते फास्ट बलर आदील अन्सारीले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ३.३ ओभरमा २० रन खर्चिए। राशिद खान र दिपेश कंडेलले समान २ विकेट लिए जुन क्रममा दुवै बलरले ५ ओभरमा मात्र १३ रन खर्चिए। कप्तान दिपेन्द्र सिंह ऐरी र मनिष मण्डलले समान १ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच तिलाठी कोइलाडीका आशिष झा चुनिए ।

दिनको दोश्रो खेलमा टिभीएस किंग्स राजविराजले बोदे बर्साईन थन्डर्सलाई सुपर ओभरमा पराजित गर्यो ।

टिभीएस किंग्स राजविराजले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको बोदे बर्साईनले मात्र ५ रन बनाएको थियो। ४ रनको लक्ष्य टिभीएस किंग्सले ३ बलमा भेटायो ।

बोदे बर्साईन थन्डर्सको ब्याटिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ५६ रन बनाए जुन क्रममा उनले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यस्तै अविनाश कर्णले ५३ बलमा ५ चौका मद्दतले ५२ रन बनाए। नारायण जोशीले २२ रन तथा अमित दासले १७ रन बनाए ।

टिभीएस किंग्सको बलिंगमा रोहित सिंह र दिनेश अधिकारीले समान २ विकेट तथा मेहबुब आलम र सुरज कुर्मीले समान १ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १४६ रन बनाएको थियो ।

टिभीएस किंग्सको लागि दिनेश अधिकरीले सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै सोनु अन्सारीले ३० रन, सुरज प्रसाद कुर्मीले २४ रन, प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १० रन बनाए। कप्तान मेहबुब आलम खाता नखोली आउट भए ।

बोदे बर्साईन् थन्डर्सको बलिंगमा बिशाल सुश्लिंग, बसन्त रेग्मी र सिद्धान्त लोहनीले समान २ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच दिनेश अधिकरी चुनिए ।

लिग अन्तर्गत मंगलबार पनि दुई खेल संचालन हुनेछन्। बिहान ९ बजे सुरु हुने पहिलो खेलमा रुपनी राईडर्स र तिलाठी कोइलाडी जायन्टस तथा दिउसो १ बजे सुरु हुने दोश्रो खेलमा बोदे बर्साईन् थन्डर्स र बजाज खडक वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Share20Tweet13

Related Posts

रिचा मेमोरियल टि ट्वान्टी बैशाख १५ गतेदेखि सुरु

by CricPati Official
April 15, 2021
0

क्रीकपाटि , बैशाख २ पुर्वान्चल क्रिकेट एकेडेमीको आयोजनामा बैशाख १५ देखि २२ गतेसम्म मोरङमा रिचा...

राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

by CricPati Official
March 23, 2021
0

१० चैत्र राजबिराज सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन...

राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग  उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

by CricPati Official
March 21, 2021
0

क्रीकपाटी ८ चैत्र राजबिराज । तेश्रो संस्करणको राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा...

ग्राउन्ड स्टाफ अर्जुन मुखियालाई वेस्टर्न क्रीकेट एकेडेमीद्वारा सम्मान

by CricPati Official
March 13, 2021
0

भैरहवा । फाल्गुन २९ रुपन्देहीको बुटवल देबिनगरमा अबस्थित वेस्टर्न क्रीकेट एकेडेमीले भैरहवा सिद्धार्थ रंगशालामा पिच...

रंगशाला निर्माण अभियानका लागी आर्थिक सहयोगको लागि बिकल्पहरु

रंगशाला निर्माण अभियानका लागी आर्थिक सहयोगको लागि बिकल्पहरु

by CricPati Official
February 11, 2021
0

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागी आर्थिक सहयोगका लागि निम्न बिकल्पहरु प्रयोग...

Load More
ADVERTISEMENT

Latest News

रिचा मेमोरियल टि ट्वान्टी बैशाख १५ गतेदेखि सुरु

April 15, 2021
राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

राजविराज मेयर कप सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र रुपनि राईडर्स विजयी

March 23, 2021
सप्तरी प्रिमियर लिग : तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी

सप्तरी प्रिमियर लिग : तिलाठी कोईलाडी र टिभीएस किंग्स विजयी

March 22, 2021
राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग  उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

राजबिराज मेयर कप सप्तरी प्रिमियर लिग उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

March 21, 2021

ग्राउन्ड स्टाफ अर्जुन मुखियालाई वेस्टर्न क्रीकेट एकेडेमीद्वारा सम्मान

March 13, 2021
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise
  • Match Centre

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

No Result
View All Result
  • Home
  • Match Centre
  • News
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • National News
    • International News
    • School Cricket
    • Nepal Women
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Nepal U16
    • Nepal U19
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.