निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागी आर्थिक सहयोगका लागि निम्न बिकल्पहरु प्रयोग गर्न सक्नुहुनेछ।
१. नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको धुर्मुस सुन्तली फाउण्डेशनको खाता नं. 04001030258753 मा वा ग्लोबल बैंकमा रहेको खाता नं. L201010001404 मा सहयोग जम्मा गर्न सक्नुहुनेछ।
२. इसेवा मार्फत आर्थिक सहयोग गर्न (http://gbics.esewa.com.np) मा जान सक्नुहुनेछ।
३. रेमिट्यान्स मार्फत पनि सहयोग गर्न सक्नुहुन्छ। यसका लागि फाउण्डेशनका उपाध्यक्ष कुञ्जना घिमीरे ‘सुन्तली’ (Kunjana Ghimire, Lalitpur) को ठेगानामा रकम पठाउन सक्नुहुन्छ।
४. पुरानो बानेश्वर स्थित फाउण्डेशनको कार्यालय वा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला स्थलमा गएर पनि सहयोग हस्तान्तरण गर्न सक्नु हुनेछ।
थप जानकारी तथा सहयोगको लागि ०५६५९१९२८, ०१४४८२९७१, ९८५११७३०३