• About us
  • Contact us
  • Advertise
  • Privacy Policy
  • Match Centre
Thursday, January 28, 2021
CricPati
Match Centre
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
CricPati
No Result
View All Result
ADVERTISEMENT
Home CricPati News

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

CricPati Official by CricPati Official
December 27, 2020
in CricPati News
1 min read
62
SHARES
781
VIEWS
Share on FacebookShare on Twitter

क्रीकपाटी , १२ पौष, राजबिराज ।

राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सफ्तरी क्रिकेट संघको सहकार्यमा संचालित राजबिराज क्रीकेट लिग अर्न्तगत आईतवार सम्पन्न फाईनलमा इजिवर्ल्डले रोमान्चक खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ ।

Related articles

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

December 27, 2020


( बिजेता इजिवर्ल्ड ईन्जीनियरिंग )

युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए । युथका लागि आशिष झाले उत्कृष्ट ब्याटिंग गर्दै ५५ बलमा ४ चौक्का र २ छक्काको मद्धतले ४१ रनको योगदान दिएका थिए भने बिवेक यादव २९, पप्पु यादव १६ र नितेश यादवले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ रोबिन सिंहले ३ तथा अनिल यादवले १ बिकेट लिएका थिए ।
(उपबिजेता युथ क्रिकेट एकेडेमी)

१ सय १५ रनको लक्ष्य लिई मैदानमा ओर्लेको इजिवर्ल्डले उक्त लक्ष्य १८ ओभर ५ बलमा ७ बिकेटको नोक्सानीमा भेटाएका थिए । ईजिवर्ल्डका लागि निरज यादवले धैयर्तापुर्ण पारी खेल्दै ५२ बलमा २ चौक्का र १ छक्काको मद्धतले ३५ रनको योगदान दिएका थिए भने महवुव आलम र अमल दासले क्रमश २० र १४ रन तथा अनोज यादव १५ रनमा अविजित रहेका थिए । बलिंग तर्फ बिवेक यादव र मनिश मण्डलले सामान ३ बिकेट लिएका थिए भने अजय यादवले १ बिकेट लिएका थिए ।

फाईनल खेलको म्यान अफ द म्याच उत्कृष्ट पारि खेलेवापत ईजिवर्ल्डका निरज यादव भएका थिए ।


(म्यान अफ द म्याच निरज यादव )

प्रतियोगिता अर्न्तगत उत्कृष्ट ब्याट्सम्यान सबल नेपालका राहुल मण्डल, उत्कृष्ट बौलर ईजिवर्ल्डका अनिल यादव, इमरजिंग प्लेयर राजबिराज स्पोर्टसका दिपेश सरदार तथा म्यान अफ द सेरिज ईजिवर्ल्डका किर्तिमानी खेलाडि महवुव आलम भएका थिए । प्रतियोगिता अर्न्तगत बिजेता टिमलाई नगद रु ३० हजार तथा उपबिजेता टिमलाई १४ हजार प्रदान गरिएको थियो ।
(उत्कृष्ट ब्याट्सम्यान राहुल मण्डल)

( उत्कृष्ट बलर ईजिवर्ल्डका अनिल यादव)

( इमरजिंग प्लेयर दिपेश सरदा)

(म्यान अफ द सिरिज महवुव आलम)

Share25Tweet16
ADVERTISEMENT

Related Posts

चोटपछि पुन:मैदान फर्कदै कुशल

by CricPati Official
January 5, 2021
0

क्रीकपाटी , पौष २१ नेपाली राष्ट्रिय क्रीकेट टिमका महत्त्वपूर्ण खेलाडी कुशल मल्ल केही साता अगाडि...

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : एपिएफको फराकिलो जित दर्ता

by CricPati Official
December 26, 2020
0

क्रीकपाटी , पौष ११ आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको बिजयी सुरुवात

by CricPati Official
December 26, 2020
0

आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्रीनकप महिला क्रीकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ बिरुद्द...

Load More
ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

खेलाडी ग्रेडिङ सिस्टम,खेलाडिको खेल भत्ता र चैतमा एकदिवसीय क्रीकेट- क्यानको निर्णय

February 10, 2020
नेपाली क्रीकेटले  एकदिवसीय मान्यता प्राप्त गरेको दुईबर्ष पुरा

स्कटल्यान्ड, नामिबिया र नेपाल बिच त्रिकोणिय टि-ट्वान्टी सिरिज हुने

March 6, 2020
अबको तयारी एसिसी इस्टर्न रिजन

अबको तयारी एसिसी इस्टर्न रिजन

February 13, 2020

घरेलु राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि क्यानको तयारी सुरु

February 26, 2020
EPL 2020 postponed due to coronavirus threat

EPL 2020 postponed due to coronavirus threat

0

श्रीलंकाका उपुल थरंगा ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने

0
३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

0

मोहम्मद सहजाद ईपिएलमा चितवन टाईगर्सबाट खेल्ने

0

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

December 27, 2020

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

December 27, 2020
ADVERTISEMENT
Sponsor
Facebook Twitter Instagram Youtube

About Us

CricPati

क्रिकपाटी डट कम विशुद्ध नेपाली क्रिकेट सँग सम्बन्धी समाचार मुलक साइट हो । यसमार्फत नेपाली क्रिकेट क्रिकेटको गतिविधिहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका हौं ।

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

No Result
View All Result
  • Home
  • Match Centre
  • News
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • National News
    • International News
    • School Cricket
    • Nepal Women
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Nepal U16
    • Nepal U19
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

Sponsor
This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.