• About us
  • Contact us
  • Advertise
  • Privacy Policy
  • Match Centre
Thursday, January 28, 2021
CricPati
Match Centre
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
CricPati
No Result
View All Result
ADVERTISEMENT
Home CricPati News

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

CricPati Official by CricPati Official
December 27, 2020
in CricPati News, Nepal Women, Prime Minister Cup
1 min read
54
SHARES
670
VIEWS
Share on FacebookShare on Twitter

क्रीकपाटी , पौष १२

पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा प्रदेश २ बिरुद्द ८ विकेटको सहज जित निकाल्दै एपिएफ सेमिफाइनल प्रबेश गरेको छ । समुह ए मा रहेका प्रदेश-२ र कर्णाली प्रदेशले समान २/२ खेलमा पराजित हुदा प्रतियोगिता बाटै बाहिरिएका छन भने प्रतियोगितामा आफ्नो दुबै खेलमा जित दर्ता गरेका बिभगिय टिम एपिएफ र लुम्बिनी प्रदेश एक खेल अगाबै सेमिफाइनल प्रवेश गरेका हुन।

Related articles

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

दोस्रो दिनको दोस्रो खेल अन्तर्गत टस जिति पहिला ब्याटिङ गरेको प्रदेश -२ ले २० ओभरमा ८ विकेट गुमाउदै ७२ रन बनाएको थियो । प्रदेश-२ को लागि शोभा आलेले १३ तथा अनुराधा चौधरीले १८ रनको योगदान दिइन ।

एपिएफको बलिङ तर्फबाट सीता राना मगरले २ तथा राजमती ऐरि , रेखा रावल , करुणा भन्डारिको र इस्वरी बिष्टले समान १/१ विकेट लिइन ।

७३ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपिएफले १३.१ औ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । एपिएफको जितमा सीता राना मगरले १८ तथा ज्योति पान्न्डेले ३० रनको योगदान दिइन ।

प्रदेश-२ को बलिङ तर्फबाट सरस्वती कुमारी तथा कबिता गौतमले समान १/१ विकेट लिइन ।

Share22Tweet14
ADVERTISEMENT

Related Posts

चोटपछि पुन:मैदान फर्कदै कुशल

by CricPati Official
January 5, 2021
0

क्रीकपाटी , पौष २१ नेपाली राष्ट्रिय क्रीकेट टिमका महत्त्वपूर्ण खेलाडी कुशल मल्ल केही साता अगाडि...

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , १२ पौष, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सफ्तरी क्रिकेट संघको सहकार्यमा...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : एपिएफको फराकिलो जित दर्ता

by CricPati Official
December 26, 2020
0

क्रीकपाटी , पौष ११ आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको बिजयी सुरुवात

by CricPati Official
December 26, 2020
0

आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्रीनकप महिला क्रीकेट प्रतियोगिताको पहिलो खेलमा प्रदेश २ बिरुद्द...

Load More
ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

खेलाडी ग्रेडिङ सिस्टम,खेलाडिको खेल भत्ता र चैतमा एकदिवसीय क्रीकेट- क्यानको निर्णय

February 10, 2020
नेपाली क्रीकेटले  एकदिवसीय मान्यता प्राप्त गरेको दुईबर्ष पुरा

स्कटल्यान्ड, नामिबिया र नेपाल बिच त्रिकोणिय टि-ट्वान्टी सिरिज हुने

March 6, 2020
अबको तयारी एसिसी इस्टर्न रिजन

अबको तयारी एसिसी इस्टर्न रिजन

February 13, 2020

घरेलु राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि क्यानको तयारी सुरु

February 26, 2020
EPL 2020 postponed due to coronavirus threat

EPL 2020 postponed due to coronavirus threat

0

श्रीलंकाका उपुल थरंगा ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने

0
३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

0

मोहम्मद सहजाद ईपिएलमा चितवन टाईगर्सबाट खेल्ने

0

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

December 27, 2020

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

December 27, 2020
ADVERTISEMENT
Sponsor
Facebook Twitter Instagram Youtube

About Us

CricPati

क्रिकपाटी डट कम विशुद्ध नेपाली क्रिकेट सँग सम्बन्धी समाचार मुलक साइट हो । यसमार्फत नेपाली क्रिकेट क्रिकेटको गतिविधिहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका हौं ।

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

No Result
View All Result
  • Home
  • Match Centre
  • News
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • National News
    • International News
    • School Cricket
    • Nepal Women
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Nepal U16
    • Nepal U19
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

Sponsor
This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.