• About us
  • Contact us
  • Advertise
  • Privacy Policy
  • Match Centre
Thursday, January 28, 2021
CricPati
Match Centre
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
CricPati
No Result
View All Result
ADVERTISEMENT
Home CricPati News

प्रदेश स्तरीय महिला क्रिकेट तेश्रो दिन : सर्लाही र बारा बिजय

CricPati Official by CricPati Official
December 17, 2020
in CricPati News
54
SHARES
676
VIEWS
Share on FacebookShare on Twitter

२ पुष राजबिराज ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अर्न्तगत तेश्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ ।

Related articles

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

राजरंगशाला संचालित पहिलो खेल अर्न्तगत सर्लाहिले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेल १४ ओभरमा ४ बिकेटको नोक्सानीमा २ सय १४ रन बनाएका थिए । सर्लाहिका लागि मेलिना रायमाझीले ४९ बलमा १२ चौक्का मद्धतले अविजित ७८ रनको योगदान दिएका थि भने श्रेया थापा १९ रनमा अविजित रहेका थिए । बलिंग तर्फ सप्तरीका नविता चौधरीले ३ बिकेट तथा सिता चौधरीले १ बिकेट लिएका थिए । सप्तरीले निर्धारित समय भन्दा ढिलो ओभररेटका कारण स्थानीय अवस्थालाई आधार मानी प्रति ओभर १० रनका दरले कुल ४० रन पेनाल्टी वापत दिएका थिए ।

२ सय १६ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरी १६ ओभरमा ९ बिकेट गुमाई १ सय ५६ रन बनाएका थिए । सर्लाहिले समेत ढिलो ओभररेटका कारण १० रनका दरले कुल ५० रन पेनाल्टी वापत दिएका थिए । सप्तरीका नविता चौधरी ११ बाहेक कसैले दोहोरो अंक छुन सकेका थिएन । बलिंग तर्फ सर्लाहीका दुर्गा कार्कि र दिया बिकले सामान २ बिकेट तथा मिनिका कुमारी साह, यमुना श्रेष्ठ र सरला श्रेष्ठले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच उत्कृष्ट ब्याटिंग गरे वापत सर्लाहीका मेलिना रायमाझी भएका थिए ।

बिहिवार नै सम्पन्न एक अर्को खेलमा बाराले सिरहा बिरुद्ध टसजिती बाराले ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा ५ बिकेट गुमाई ८५ रन बनाएका थिए । बाराका लागि साना प्रविनले ६३ बलमा ३ चौक्काको मद्धतले अविजित ३३ रन बनाएका थिए भने चान्दनी अधिकारीले १४ रनको योगदान दिएका थिए । बलिंग तर्फ सरस्वती चौधरीले २ बिकेट तथा सन्तोषी चौधरी र कविता गौतमले सामान १ बिकेट लिएका थिए ।
८४ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सिरहाले उक्त लक्ष्य सजिलै १० ओभर ४ बलमा १ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । सिरहाका लागि अनुराधा चौधरीले २७ बलमा ६ चौक्काको मद्धतले ३८ रन बनाएका थिए भने उर्मिला चौधरीले ३४ बलमा ३ चौक्काको मद्धतले २६ रनको योगदान दिएका थिए । दुवै खेलाडि अविजित रहेका थिए ।
खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत सिरहाका अनुराधा चौधरी म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिता अर्न्तगत शुक्रवार पहिलो खेल सप्तरी र महोतरी बिच तथा दोश्रो खेल सिरहा र सर्लाहि बिच हुने सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जानकारी गराउनु झएको छ ।

Share22Tweet14
ADVERTISEMENT

Related Posts

चोटपछि पुन:मैदान फर्कदै कुशल

by CricPati Official
January 5, 2021
0

क्रीकपाटी , पौष २१ नेपाली राष्ट्रिय क्रीकेट टिमका महत्त्वपूर्ण खेलाडी कुशल मल्ल केही साता अगाडि...

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , १२ पौष, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सफ्तरी क्रिकेट संघको सहकार्यमा...

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : एपिएफको फराकिलो जित दर्ता

by CricPati Official
December 26, 2020
0

क्रीकपाटी , पौष ११ आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको...

Load More
ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

खेलाडी ग्रेडिङ सिस्टम,खेलाडिको खेल भत्ता र चैतमा एकदिवसीय क्रीकेट- क्यानको निर्णय

February 10, 2020
नेपाली क्रीकेटले  एकदिवसीय मान्यता प्राप्त गरेको दुईबर्ष पुरा

स्कटल्यान्ड, नामिबिया र नेपाल बिच त्रिकोणिय टि-ट्वान्टी सिरिज हुने

March 6, 2020
अबको तयारी एसिसी इस्टर्न रिजन

अबको तयारी एसिसी इस्टर्न रिजन

February 13, 2020

घरेलु राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि क्यानको तयारी सुरु

February 26, 2020
EPL 2020 postponed due to coronavirus threat

EPL 2020 postponed due to coronavirus threat

0

श्रीलंकाका उपुल थरंगा ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने

0
३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

0

मोहम्मद सहजाद ईपिएलमा चितवन टाईगर्सबाट खेल्ने

0

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

December 27, 2020

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

December 27, 2020
ADVERTISEMENT
Sponsor
Facebook Twitter Instagram Youtube

About Us

CricPati

क्रिकपाटी डट कम विशुद्ध नेपाली क्रिकेट सँग सम्बन्धी समाचार मुलक साइट हो । यसमार्फत नेपाली क्रिकेट क्रिकेटको गतिविधिहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका हौं ।

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

No Result
View All Result
  • Home
  • Match Centre
  • News
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • National News
    • International News
    • School Cricket
    • Nepal Women
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Nepal U16
    • Nepal U19
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

Sponsor
This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.