• About us
  • Contact us
  • Advertise
  • Privacy Policy
  • Match Centre
Thursday, January 28, 2021
CricPati
Match Centre
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
  • Home
  • Match CentreLive
  • News
    • National News
    • International News
    • Nepal Women
    • Nepal U16
    • Nepal U19
    • School Cricket
    • Prime Minister Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • Contact Us
  • About Us
  • Advertise
  • Privacy Policy
No Result
View All Result
CricPati
No Result
View All Result
ADVERTISEMENT
Home CricPati News

प्रदेश स्तरीय क्रिकेट चौथो दिन : सप्तरी र पर्साको सहज जित

CricPati Official by CricPati Official
December 13, 2020
in CricPati News
1 min read
प्रदेश स्तरीय क्रिकेट तेश्रो दिन : सप्तरीको बिजय शुरुवात
55
SHARES
682
VIEWS
Share on FacebookShare on Twitter

क्रीकपाटी २८ मंसिर, जनकपुर ।

धनुषाको जनकपुरमा संचालित प्रदेश नं. २ स्तरीय पुरुष तर्फको क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले महोतरीलाई सजिलै ७ बिकेटले पराजित गरेको छ भने पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गर्दै बिजय शुरुवात गरेको छ ।

Related articles

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

जनकपुरको बाह्रबिघा मैदानमा सप्तरीले टस जिती ब्याटिंगको लागि महोतरीलाई निम्तो दिए पछि ब्याटिंग गर्न आएको महोतरीले रवी सिंहको सतकिय पारीको मद्धतले निर्धारित ४५ ओभरको खेलमा ७ बिकेट गुमाई २ सय २२ रनको योगफल तयार पारेका थिए । रवि सिंहले आर्कषक ब्याटिंग गर्दै ८६ बलमा ५ छक्का र १० चौक्काको मद्धतले नटआउट रहि १ सय ८ रनको योगदान दिएका थिए । रवि बाहेक महोतरीका लागि राजकुमार साहानी २६, आदित्य झा २१ र शौरभ नागबन्सीले २० रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरीका रोहित सिंह, अनुज यादव, महवुव आलम, रोबिन सिंह, बिकास दास र राहुल मण्डलले सामान १ बिकेट लिएका थिए ।

२ सय २३ रनको बिशाल लक्ष्य लिई मैदानमा ओर्लेको सप्तरीले महवुव आलम र आशिष झाको उत्कृष्ट ब्याटिंगका कारण उक्त लक्ष्य सजिलै २६ ओभर ३ बलमै ३ बिकेटको नोक्सानीमा प्राप्त गरेका थिए । जसमा महवुव आलमले सतकिय पारी खेल्दै बिस्फोटक ४७ बलमा ८ चौक्का र १० छक्काको मद्धतले नटआउट रहि १ सय १ रनको योगदान दिएका थिए भने आशिष झाले ५० बलमा ५ चौक्का र ४ छक्काको मद्धतले ६३ रनको योगदान दिएका थिए । यी दुई बाहेक राहुल मण्डडले नटआउट रहि २२ रनको योगदान दिएका थिए । बलिंग तर्फ महोतरीका मो. युसुफ, राहुल प्रताप सिंह र पुरज ढुंगेलले सामान १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच बिष्फोटक ब्याटिंग गरेका सप्तरीका किर्तिमानी खेलाडि महवुव आलम घोषित भएका थिए ।

प्रतियोगिता अन्र्तगत नै आईतवारबाट बाराको सिद्धेश्वरमा संचालित अर्को खेलमा पर्साले सर्लाहिलाई ७ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।

सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेपछि ब्याटिंग गर्न ओर्लेको सर्लाहिले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर ५ बलमा आफना सम्पुर्ण बिकेट गुमाई ९२ रनमै समेटिएको थियो । सर्लाहिका लागि सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्धतले २७ तथा सोहन यादव १६ र पप्पु दासले नटआउट रहि १६ रनको योगदान दिएका थिए । बलिंग तर्फ पर्साका सैफुल्लाह अंसारीले उत्कृष्ट बलिंग गर्दै ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३ बिकेट लिएका थिए भने समसाद अंसारीले ३ तथा सम्साद मंसुरीले २ बिकेट लिएका थिए ।
९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले उक्त लक्ष्य १६ ओभर ३ बलमा ३ बिकेटको नोक्सानीमा सजिलै भेटाएका थिए । पर्साका लागि सन्तोष कार्किले नटआउट रहि ४६ बलमा ५ चौक्का र १ छक्काको मद्धतले ३६ रन तथा सुरज प्रसाद कुर्मिले २० र सैफालि हवारीले नटआउट रहि २० रनको योगदान दिएका थिए । बलिंग तर्फ सर्लाहिका मेराज मिकरानीले २ तथा गुलसन झाले १ बिकेट लिएका थिए ।
उत्कृष्ट बलिंग गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भएक थिए ।

प्रतियोगिता अन्र्तगत सोमवार जनकपुरमा धनुषा र सिरहा बिच तथा बाराको सिद्धेश्वरमा सर्लाहि र बारा बिच हुने जानकारी प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले दिनु भएको छ ।

Share22Tweet14
ADVERTISEMENT

Related Posts

चोटपछि पुन:मैदान फर्कदै कुशल

by CricPati Official
January 5, 2021
0

क्रीकपाटी , पौष २१ नेपाली राष्ट्रिय क्रीकेट टिमका महत्त्वपूर्ण खेलाडी कुशल मल्ल केही साता अगाडि...

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , १२ पौष, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सफ्तरी क्रिकेट संघको सहकार्यमा...

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

by CricPati Official
December 27, 2020
0

क्रीकपाटी , पौष १२ पौष११ गतेदेखि बाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला...

महिला प्रधानमन्त्री कप : एपिएफको फराकिलो जित दर्ता

by CricPati Official
December 26, 2020
0

क्रीकपाटी , पौष ११ आजबाट दाङको लमही क्रीकेट ग्राउन्डमा सुरु प्रधानमन्त्री कप महिला क्रीकेट प्रतियोगिताको...

Load More
ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

खेलाडी ग्रेडिङ सिस्टम,खेलाडिको खेल भत्ता र चैतमा एकदिवसीय क्रीकेट- क्यानको निर्णय

February 10, 2020
नेपाली क्रीकेटले  एकदिवसीय मान्यता प्राप्त गरेको दुईबर्ष पुरा

स्कटल्यान्ड, नामिबिया र नेपाल बिच त्रिकोणिय टि-ट्वान्टी सिरिज हुने

March 6, 2020
अबको तयारी एसिसी इस्टर्न रिजन

अबको तयारी एसिसी इस्टर्न रिजन

February 13, 2020

घरेलु राष्ट्रिय क्रीकेट प्रतियोगिताको लागि क्यानको तयारी सुरु

February 26, 2020
EPL 2020 postponed due to coronavirus threat

EPL 2020 postponed due to coronavirus threat

0

श्रीलंकाका उपुल थरंगा ललितपुर प्याट्रियट्स बाट ईपिएल खेल्ने

0
३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

३ पाकिस्तानी क्रिकेटर ललितपुर पेट्रिएट्समा आबद्ध

0

मोहम्मद सहजाद ईपिएलमा चितवन टाईगर्सबाट खेल्ने

0

चोटपछि पुन:मैदान फर्कदै कुशल

January 5, 2021

इजिवर्ल्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

December 27, 2020

महिला प्रधानमन्त्री कप : प्रदेश-२ माथी एफिएफको जित, एपिएफ र लुम्बिनी सेमिफाइनलमा

December 27, 2020

महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको लगातार दोस्रो जित

December 27, 2020
ADVERTISEMENT
Sponsor
Facebook Twitter Instagram Youtube

About Us

CricPati

क्रिकपाटी डट कम विशुद्ध नेपाली क्रिकेट सँग सम्बन्धी समाचार मुलक साइट हो । यसमार्फत नेपाली क्रिकेट क्रिकेटको गतिविधिहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका हौं ।

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

No Result
View All Result
  • Home
  • Match Centre
  • News
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • National News
    • International News
    • School Cricket
    • Nepal Women
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Nepal U16
    • Nepal U19
  • Series
    • Prime Minister Cup
    • Manmohan Memorial Cup
    • Everest Premier League
    • Dhangadhi Premier League
    • Pokhara Premier League
    • Women Champions League
  • Teams
    • Teams PM Cup
    • Teams MM Cup
    • Teams EPL
    • Teams DPL
    • Teams PPL
    • Teams Women Champions League
  • About Us
  • Contact Us
  • Privacy Policy
  • Advertise

© 2020 – CricPati. All Rights Reserved. Technical Support : ❤ Bhoju Rana

Sponsor
This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.